नियम २०
आकस्मिक निरीक्षण गर्न सक्ने
: (१) ऐन वा यस नियमावली बिपरीत कुनै कार्य भइ्ररहेको वा हुन लागेको जानकारी कुनै माध्यमबाट विभागमा प्राप्त हुन आएमा महानिदेशकले_ त्यस्तो कार्य भइरहेको बा हुन लागेको स्थानको तत्काल आकस्मिक निरीक्षण गर्न सम्बन्धित निरीक्षण अधिकृतलाई आदेश दिन सक्नेछ। (२) उपनियम (१) बमोजिमको निरीक्षण अधिकृतले त्यस्तो स्थानको आकस्मिक निरीक्षण गरी चौबीस घण्टाभित्र महानिर्देशक समक्ष प्रतिवेदन पेश गर्नु पर्नेछ।